09/14/2025, 00:28:57
शनिबार, भदौ २८, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

लमजुङमा भूकम्पको महसुस

लमजुङ, १२ फागुनः लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको

Trending now

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण

सुन्दरहरैँचा, १२ फागुनः वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गर्नुभएको थियो

Trending now

धवलागिरि गाउँपालिकाका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी, १२ फागुन ः म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो । “किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका

Trending now

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

भोजपुर, १२ फागुनः भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् ।

Trending now

स्याङ्जाको कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

वालिङ (स्याङ्जा), १२ फागुनः  स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’ बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको

Trending now

रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै

मन्थली (रामेछाप), १२ फागुनः जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक

Trending now

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

काठमाडौँ, १२ फागुनः सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन् । आइतबार साँझ यहाँ आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास, सुशासन, प्रभावकारी

Trending now

चलचित्रले मनोरञ्जन मात्र नभई अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्नसक्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, ११ फागुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आममानिसमा प्रभाव पार्न सक्ने भएकाले चलचित्र मनोरञ्जनमा मात्र सीमित नरहेको बताउनुभएको छ । आज यहाँ पर्यटन बोर्डको सभाहलमा आयोजित ‘१३औँ

Trending now

माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, ११ फागुन ः म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी

Trending now

कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, ११ फागुन : कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक

Trending now