01/15/2026, 20:06:57
बिहिबार, माघ ०१, २०८२

सेतोप्रेस

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ,  कात्तिक १४ गते ।  उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।

Trending now

महाकाली सिँचाइ आयोजनाः नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

महेन्द्रनगर, कात्तिक १४ गते ।कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा

Trending now

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

कञ्चनपुर,  कात्तिक १४ गते ।  शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु. २५ करोड ९६ लाख ३८ हजार ३४० को

Trending now

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ । तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झरेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुरु भएको सडक डिभिजन

Trending now

सुनको मूल्य तोलामा २७०० रुपैयाँले उकालो

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

Trending now

मन्त्रिपरिषद् बैठकका ११ निर्णय : राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

काठमाडौँ, कात्तिक १३ गते । सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा

Trending now

उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह

किमाथाङ्का (सङ्खुवासभा), कात्तिक  १३ गते । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक

Trending now

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

ढोरपाटन (बागलुङ), कात्तिक १३ गते ।बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो ।

Trending now

जङ्गलभित्र लगेर कारमा आगजनी

झापा, कात्तिक १३ गते । मेचीनगर नगरपालिका-१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ । मेची राजमार्ग अन्तर्गतको चारआली-चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र

Trending now

लेखा अधिकृत कार्कीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दर्ता

काठमाडौं, कात्तिक १३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

Trending now