काठमाडौँ । तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झरेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।
ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न भरतपुरले अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















