अष्ट्रेलियामा फिल्म ‘छक्कापञ्जा ५’ को नयाँ रेकर्ड, ४ दिनमा एक करोड माथिको ब्यापार !
२८ असोज, सिड्नी (अष्ट्रेलिया) । नेपालसँगै अष्ट्रेलियामा पनि प्रर्दशनमा आएको फिल्म ‘छक्कापञ्जा ५’ले यहाँको बक्सअफिस कमाइमा नयाँ रेकर्ड राखेको छ । फिल्मको अष्ट्रेलियाली वितरण कम्पनी नमस्ते इन्टरटेनमेन्टले दीपाश्री निरौला निर्देशित
Trending now
