लेबनानमा इजरायललाई राष्ट्रसंघीय शान्ति सेनामाथि गोली चलाउन बन्द गर्न अमेरिकाको आग्रह
२६ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा राष्ट्रसंघीय शान्ति सेनामाथि गोली चलाउन बन्द गर्न आग्रह गरेका छन्। पछिल्लो ४८ घण्टामा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि
Trending now
