प्रधानमन्त्रीद्वारा मेलम्चीको पानी पिएर वितरण सुरु
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धाराबाट खसेको मेलम्चीको पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन्। मेलम्चीको पानी उपत्यकामा पहिलो पटक २०७७ चैतमा
Trending now