ग्वार्को ओभरपास शुक्रबारदेखि सञ्चालनमा आउँदै
काठमाडौँ, ४ असार : निर्माण थालेको ३९ महिनापछि ग्वार्को ओभरपासको काम सकिएको छ । कोटेश्वर–ग्वार्को–कलंकी खण्डमा दैनिक ट्राफिक जाम बढेपछि विकल्पमा ओभरपास निर्माण थालिएको थियो । शुक्रबारदेखि ओभरपासमा सवारीसाधनले ओहोरदोहोर गर्न पाउनेछन् । यस
Trending now