काठमाडौं, माघ २५ गते । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्व्किार गरेको छ । चौधरीले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने भनेर गरेको निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
आज (आइतबार) न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यता, चौधरीले भने आफूहरु अझै विभेदित रहेको भन्दै यसको बदला ब्यालेटबाट लिनुपर्ने धारणा राखेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












