04/30/2025, 15:01:31

फूटबल समाचार : युरोपियन च्याम्पियन्स लिग : पिएसजीद्वारा आर्सनल पराजित, आज बार्सिलोना र इन्टर खेल्ने


मिति २०८२ बैसाख १७ गते, यूरोपियन च्याम्पीयन्स लिग अन्तरगतको सेमीफाइनलको आर्सनल र पिएसजीको पहिलो लेगको खेलमा पीएसजीले आर्सनललाइ १-० ले पराजित गर्यो । उस्मान डेम्बेलेको चौथो मिनेटको १ मात्र गोलले जित हासिल गर्यो । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले गोलको लागि धेरै नै प्रयास गरे पनि सफल हुन सकेन । आजको अर्को सेमिफाइनल खेल बार्सिलोना र इन्टरको हुदैछ, आज बार्सिलोनाको क्याम्प नोउमा हुदैछ |

सेमिफाइनलको दोश्रो लेग ७ मेमा इन्टर बिरुद्ध बार्सिलोना र ८ मेमा पियसजी बिरुद्ध आर्सनल हुदैछ |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ