04/23/2025, 21:24:41

फूटबल समाचार : बार्सिलोनाले मलोर्कालाइ हराउदै रियल मेड्रिडसंग अंक दुरी बढाउदै, म्यान सिटीले एस्टन भिल्लालाइ हरायो


मिति २०८२ बैसाख १० गते, इन्ग्लिश प्रिमिएर लिगको अप्रिल २२, २०२५ मा भएको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाइ २-१ ले पराजित गर्यो | यो जित संगै म्यानचेस्टर सिटी अंक तालिकामा तेश्रो स्थानमा उक्लेको छ |अघिल्लो दिन भएको टोटेहम, नाटिंगहम फोरेस्ट संग २-१ ले नै पराजित भयो |

स्पेनिस ला लिगा : गत राति भएको शिर्ष स्थानमा रहको बार्सिलोना र मलोर्का बीच भएको खेलमा बार्सिलोना बिजयी भएको छ | बार्सिलोनाका ओल्मोले ४८ मिनेटमा गोल गरे सोहि गोलको मद्दतले मलोर्कामाथि बिजयी प्राप्त गरेको छ |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ