04/13/2025, 02:42:53

फूटबल समाचार : युरोपा लिग : म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, लाजियो पराजित,


चैत्र २९ २०८१, शुक्रबार : युरोपा लिग अन्तर्गत सुपर ८ को पहिलो लेगको खेलमा म्यानचेस्टर युनाइटेड र लियोन २-२ को बराबरी खेले | लियोनले २५ औ मिनेटमा गोल गरि अग्रता बनाएको थियो भने ४५औ मिनेट मा गोल फर्काउदै म्यन्चेटर युनाइटेडले बराबरी गर्यो भने र ८८ मिनेटमा गोल गरि अग्रता बनाउदा ९०औ मिनेटमा लियोनले गोल गरि बराबरीमा खेल सम्पन्न भयो | अन्य खेलमा रेंजर्स र एथलेटिक क्लब ०-० को बराबरी खेले, टोटेंहम र फ्रान्कफर्ट भने १-१ को बराबरी खेले साथै लाजियोले भने बोडो संग २-० ले पराजित भयो |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ