काठमाडौँ, १७ माघः आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी २० आई श्रृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको छ । नेदरल्याण्ड्सले १५८ रनको लक्ष्य दिएकोमा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












