02/17/2026, 20:15:50
मङ्गलबार, फागुन ०५, २०८२

हुलाकी सडक

कञ्चनपुरको हुलाकी सडक ८ वर्षदेखि अधुरै

महेन्द्रनगर । तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

थप पढ्नुहोस्

तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन

पाल्हीनन्दन (नवलपरासी ब सु प), २२ चैतः यहाँस्थित बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ

थप पढ्नुहोस्