02/17/2026, 14:40:37
मङ्गलबार, फागुन ०५, २०८२

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


काठमाडौं, फागुन ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका जारी गरेको छ। यो परीक्षा बैशाख १४ गतेदेखि सञ्चालन हुने छ। साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित परीक्षार्थीका साथै आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने) परीक्षार्थीहरूको लागि यो समयतालिका प्रकाशित गरिएको हो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..