विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे
राष्ट्रिय समाचार समिति (रासस) काभ्रेपलाञ्चोक, ७ पुसः सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा नआउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको
Trending now

