लहानमा वर्षांैदेखि अलपत्र रहेको अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन
सिरहा, ८ माघः लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षांैदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो
Trending now

