स्वास्थ्यप्रति सचेत बन्दै बागलुङ निसीखोला गाउँपालिकाका आमाहरु
बलेवा (बागलुङ), ८ माघः यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन्
Trending now

