ओखलढुङ्गाको किराती बस्ती वाम्द्यालमा स्वालेवा (चिन्डो पार्क) स्तम्भ निर्माण
ओखलढुङ्गा, १८ फागुनः यहाँको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको
Trending now

