01/15/2026, 07:04:25
बिहिबार, माघ ०१, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि गृहमन्त्री लेखकको आह्वान

काठमाडौँ, १८ फागुनः गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा

Trending now

शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ : गृहमन्त्री लेखक

काठमाडौँ, १८ फागुनः गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकारले गम्भीर र संवेदशनशिल ढङ्गबाट काम गरिरहेको

Trending now

संवादः देश विकासका निम्ति सबै दल एकै ठाउँमा उभिनुपर्छः राष्ट्रियसभा सदस्य रुक्मिणी कोइराला

काठमाडौँ, १८ फागुनः राष्ट्रियसभाको सदस्य भएको एक वर्ष मात्र भयो । यो एक वर्ष राष्ट्रियसभामा रहँदैगर्दा धेरै अनुभव लिन पाएँ । पहिलो कुरा त कानुन निर्माण गर्ने विषयमा धेरै कुरा

Trending now

विचार: भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व

- सूर्य थापा काठमाडौँ, १८ फागुन (रासस): जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल

Trending now

आलेख : ‘देशी गाई’ को महत्व जगाउन ‘जनकधाम’

काठमाडौँ, १८ फागुनः हिन्दू संस्कारमा गाईको महत्व जन्मेदेखि मृत्युपर्यन्त छ । पञ्चगव्य अर्थात् दूध, दही, घ्यू, गहुँत (गौमुत्र) र गोबर विविध संस्कारमा प्रयोग हुने कुरा आम नेपालीका लागि नौलो विषय

Trending now

भोजपुरको लेखर्कका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

भोजपुर, १८ फागुनः भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक

Trending now

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी

Trending now

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै नवलपरासीका महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थाल्नुभएको छ । उमेरले ६१ वर्ष पुग्नुभएकी धनिसराले घर खर्चमा मद्दत पुगोस्

Trending now

जङ्गली जनावरको आतङ्क रोक्न शुक्लाफाँटा नगरपालिकामा तारजाली जडान गरिँदै

कञ्चनपुर, १८ फागुनः शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुनलागेको हो । जङ्गली जनावर प्रभावित वडाका

Trending now

प्रथम राष्ट्रिय बाँस सम्मेलन : फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ निर्णय

खोटाङ, १८ फागुनः बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी

Trending now