भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ : भूमि व्यवस्था सहकारीमन्त्री अधिकारी
सिन्धुली, १७ फागुनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनलाई छिट्टै लालपूर्जा दिनेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ । आज सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी तथा सदस्यहरु
Trending now

