बिहिबार, पुष २५, २०८१

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना

१० कात्तिक, काठमाडौँ ।  दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो

Trending now

प्रदेश सरकारले सामाजिक सङ्घ-संस्थासँग हातेमातो गर्छ : मुख्यमन्त्री लामा

१० कात्तिक, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामाजिक सङ्घसंस्थासँग हातेमालो गरेर प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । ‘जेसीज सप्ताह–२०२४’ को समापनका अवसरमा हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री

Trending now

लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा भट्टराई

१० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोेजक डा बाबुराम भट्टराईले लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच

Trending now

हिमचितुवा अविरल घिमिरे बने किक बक्सिङको विश्व विजेता

१० कात्तिक, काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएको छ । इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया

Trending now

खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री प्रदीप यादव

१० कात्तिक, पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ । रेडियो सिमाञ्चलको आज

Trending now

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष प्रचण्ड

१० कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताउनुभएको

Trending now

राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ : सहरी विकासमन्त्री सिंह

१० कात्तिक, काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्र निर्माणका लागि समाजलाई रुपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका

Trending now

नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी

१० कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताउनुभएको छ । शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको

Trending now