दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना
१० कात्तिक, काठमाडौँ । दोलखामा खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो
Trending now