राष्ट्रपतिबाट मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त
काठमण्डौ, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाउनुभएको छ । राष्ट्रपति पौडेलले आज भण्डारीलाई प्रदेश प्रमुखको पदबाट हटाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले
Trending now
