टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय लगिँदै
१२ भदौ, काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) राष्ट्रपतिबाट प्रमाणीकरणको तयारी गरिएको छ । यसका लागि विधेयक केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा
Trending now
