12/30/2025, 14:40:07
मङ्गलबार, पुष १५, २०८२

रास्वपालाई शंकरको प्रश्नः गैरदलीय सरकारका मन्त्रीलाई उपसभापति बनाउनु कति उचित ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउने सहमतिमाथि एमालेका महासचिव शंकर पोखरेलले प्रश्न उठाएका छन् ।

महासचिव पोखरेलले समाजिक सञ्जाल फेसबुकमाफर्त सरकार गैरदलीय भएको भन्दै उनले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको आश्चर्य व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्,‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?’


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..