निर्वाचन प्रणाली नबदलिएसम्म राजनीतिक स्थिरता हुने देखिन्न : गगन थापा
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । नीति फाउण्डेसनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्वाचन प्रणालीमा
Trending now
