लागत कम गर्न र नोट व्यवस्थापनलाई सहज गर्न, सफा नोटको नीति ल्याएको हो : नेपाल राष्ट्र बैंङ्क
१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले नोट छपाइमा हुने लागत कम गर्ने र नोट व्यवस्थापनलाई सहज गर्ने उद्देश्यले यसपालि दसैँदेखि नयाँ नोटको सट्टामा सफा नोटको नीति ल्याएको बताएको छ
Trending now
