पढ्न भनेर रुस पुगेका दिनेश दुई वर्षदेखि सम्पर्कविहीन
कञ्चनपुर, पुस ३० : रुँदा–रुँदा कमलादेवी नायकका आँशु रित्तिइसके । उनी भक्कानिन्छिन् र एकोहोरो टोलाउँछिन मात्र । साढे दुई वर्षअघि अध्ययन गर्न भनेर रुस पुगेका छोरा दिनेशको सम्झनाले उनलाई सताइरहन्छ
Trending now
