सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने छ : एमाले महासचिव पोखरेल
मोरङ, ३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै संसद्मा प्रतिनिधित्व
Trending now