सोमबार, पुष ०८, २०८१

रुसले पश्चिमी प्रभाव रोक्न अफ्रिकी विदेश मन्त्रीहरूसँग बैठक आयोजना गर्दै


२४ कात्तिक, काठमाडौं ।  रुसले शनिबार र आइतबार अफ्रिकी विदेश मन्त्रीहरूसँग बैठक आयोजना गर्दै छ। बीबीसीका अनुसार रुसको सोचीस्थित ब्ल्याक सी रिसोर्टमा हुने बैठकको उद्देश्य मस्कोसँगको राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धलाई सुदृढ गर्नु र यस क्षेत्रमा पश्चिमी प्रभाव रोक्नु हो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकामा आफ्नो प्रभाव बढाउन धेरै देशमा परमाणु ऊर्जा केन्द्र निर्माण गर्ने वाचा गरेका छन्। अफ्रिकाका नाइजर, माली र बुर्किना फासोजस्ता देशमा कुपछि तिनका सैन्य शासनले फ्रान्ससँगको सम्बन्ध तोडेको छ र रुससँग सुरक्षा सहयोग मागेका छन्।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading