01/20/2026, 16:05:17
मङ्गलबार, माघ ०६, २०८२

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता


काठमाडौँ, माघ ६ गते । भक्तपुर–२ मा शोभा पाठक (जानुका)ले उम्मेदवारी दिएकी छन् । उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् ।

काठमाडौँ । भक्तपुर–२ मा शोभा पाठक (जानुका)ले उम्मेदवारी दिएकी छन् । उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् ।

पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ ।  सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शोभाको बस्नेतसँग विवाद रहँदै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..