01/20/2026, 16:58:52
मङ्गलबार, माघ ०६, २०८२

रेशम चौधरीले कैलाली–१ बाट गराए उमेदवारी दर्ता


काठमाडौँ, माघ ६ गते । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर– १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले मंगलबार उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेअनुसार आज मुलुकभर उम्मेदवारी दर्ता हुने क्रम जारी छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..