काठमाडौँ, माघ ६ : नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेलधुरामा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले चुनाव लड्ने भएका छन् ।
पूर्व सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषाणा गरेसँगै कांग्रेसबाट महरले टिकट पाएका हुन् ।
कांग्रेसको टिकट वितरणको टुंगो अझै लागिसकेको छैन । संसदीय बोर्डको बैठक अहिले पनि जारी छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










