02/12/2026, 11:24:45
बिहिबार, माघ २९, २०८२

महासचिवमा सुरेन्द्रले घटाए मतान्तर, आधा मत गन्दा कसको कति ?


काठमाडौं, पुस ३ गते । नेकपा एमालेको जारी मतगणनामा शंकर पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार पोखरेलले ६१३ मत पाएका छन्।

उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डे ५२६ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ८७ छ। अहिलेसम्म ११३९ मत गणना सकिएको छ।

महासचिवमा भने पोखरेल र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..