काठमाडौँ, मङ्सिर १८ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा जाँदैछन्। उनी दुई दिवसीय भ्रमणका लागि भारत जान लागेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन आज (बिहीबार) भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ ।
पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















