01/01/2026, 23:35:29
बिहिबार, पुष १७, २०८२

नेपाल प्रहरी जवानमा भर्ती हुन दरखास्त दिनेको भीड


काठमाडाैं, कात्तिक २८ : जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेपाल प्रहरी जनपद समहूतर्फ रिक्त रहेका प्रहरी जवान र प्रहरी कार्यलय सहयोगी पदमा दरखास्त दिनेको भीड बढेकाे छ । २०८२ असोज १९ गते आव्हान गरिएको विज्ञापनमा दरखास्त दिने आज अन्तिम दिन हो ।