11/04/2025, 20:42:46
मङ्गलबार, कार्तिक १९, २०८२

माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समिति पूर्ण बैठक सुरु


काठमाडौँ, कात्तिक १८ गते । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजक समिति सचिवालयको  बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको हो ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक प्रज्ञा प्रतिष्ठानको बसेको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..