काठमाडौँ, १३ फागुनः न्युजिल्याण्डले बंगलादेशलाइ ५ विकेटले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोखेलमा पाकिस्तानलाइ हराएको हो | समुह ए अन्तर्गत, पाकिस्तान, भारत, न्युजिल्यान्ड र बंगलादेश रहेकोमा न्युजिल्यान्डले लगातार दुइ खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो | भारतले पनि बंगलादेश र पाकिस्तानलाइ हराउदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ |
समुह ए अन्तर्गत खेलको नतिजा
मिति : १९ फेब्रअरी २०२५, पाकिस्तान बिरुद्ध न्युजिल्यान्ड, नतिजा : न्युजिल्यान्ड ६० रनले बिजयी
मिति : २० फेब्रअरी २०२५, बंगलादेश बिरुद्ध भारत, नतिजा :भारत ६ विकेटले बिजयी
मिति : २३ फेब्रअरी २०२५, पाकिस्तान बिरुद्ध भारत, नतिजा : भारत ६ विकेटले बिजयी
मिति : २४ फेब्रअरी २०२५, बंगलादेश बिरुद्ध न्युजिल्यान्ड, नतिजा :न्युजिल्यान्ड ५ विकेटले बिजयी
समुह बि अन्तर्गत, अस्ट्रेलिया, इंग्ल्यान्ड, साउथ अफ्रिका र अफगानिस्तान रहेको छन् | सोहि समुह अन्तर्गत साउथ अफ्रिकाले अफगानिस्तानलाइ १०७ रनले पराजित गर्यो भने अस्ट्रेलियाले इंग्ल्यान्डलाइ ५ विकेटले पराजित गर्यो |