09/06/2025, 02:08:53
शुक्रबार, भदौ २०, २०८२

अन्तर्वार्ता

संवादः प्रदेशको अधिकार कटौती गरेर सङ्घीयता बलियो हुँदैन – राष्ट्रियसभा सदस्य मोहम्मद खालिद

काठमाडौँ, १९ फागुनः राष्ट्रियसभाको सांसद भएको तीन वर्ष भयो । राष्ट्रियसभा निकै महत्वपूर्ण संस्था भए पनि यसको भूमिका साँघुरो बनाइएको

थप पढ्नुहोस्

संवादः देश विकासका निम्ति सबै दल एकै ठाउँमा उभिनुपर्छः राष्ट्रियसभा सदस्य रुक्मिणी कोइराला

काठमाडौँ, १८ फागुनः राष्ट्रियसभाको सदस्य भएको एक वर्ष मात्र भयो । यो एक वर्ष राष्ट्रियसभामा रहँदैगर्दा धेरै अनुभव लिन पाएँ

थप पढ्नुहोस्

संवादः हाम्रो सङ्घीयता भनेको सहकार्यको सङ्घीयता होः तारामान स्वार

काठमाडौँ, १७ फागुनः राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । यो पाँच वर्ष राष्ट्रियसभामा रहेर काम गर्दैगर्दा धेरै कुराको अनुभव

थप पढ्नुहोस्

संवादः सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छः अञ्जान शाक्य

काठमाडौँ, १६ फागुनः संसदीय अभ्यास मेरा लागि नौलो थियो । म दुई वर्ष सात महिना जति इजरायलको राजदूतसमेत भएको थिएँ

थप पढ्नुहोस्

संवाद : सुशासनको लागि राजनीतिक दलहरू पारदर्शी बन्नुपर्छः सांसद विष्णुबहादुर विश्वकर्मा

काठमाडौँ, १५ फागुनः राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । संसद्मा पहिलो पटक प्रवेश गरेको हुँ । संसद् मैले सोचेभन्दा

थप पढ्नुहोस्

संवादः नेपालका विधायकले कानुन र विकास दुवै हेर्नु परेको छः राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय

काठमाडौँ, १४ फागुन : नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक कृष्णबहादुर रोकायले संविधान कार्यान्वयनका सन्दर्भमा उपयोग र प्रयोग गर्न नसकिएका

थप पढ्नुहोस्

संवाद : सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद रेणु चन्द

काठमाडौँ, १२ फागुनः राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा माथिल्लो सदन दुईवटा दायित्वबाट मुक्त छः

थप पढ्नुहोस्

सांसदसँग रासस संवादः कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखौंः गोमादेवी तिमिल्सिना

काठमाडौँ, ११ फागुन ः मुलुकको राजनीति अहिले पनि सही अवस्थामा अघि बढ्न सकेको छैन । किनभने लोकतन्त्रको सुन्दर पक्ष पहिलो

थप पढ्नुहोस्

संवाद : संविधान संशोधन दलहरूबीच साझा सहमतिका आधारमा गर्नुपर्छ – सांसद भगवती न्यौपाने

काठमाडौँ, १० फागुन : राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार र महत्त्वपूर्ण थलोका रूपमा लिइन्छ

थप पढ्नुहोस्

संवाद : जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ – सांसद भुवनबहादुर सुनार

काठमाडौँ, ९ फागुनः म पहिलो पटक राष्ट्रियसभाको सदस्य भएको हो । यसकारण यो नै मेरो पहिलो संसदीय अभ्यास हो ।

थप पढ्नुहोस्