सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छ : सभापति देउवा
महेन्द्रनगर (धनुषा), १० मङ्सिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेल-नेलसहित यातना पाएका योद्धाहरुका कारण देश परिवर्तन भएको बताउनुभएको छ । आज यहाँको जनकपुरधाम उपमहानगरपालिका–२५,
Trending now

