09/02/2025, 04:01:14
सोमबार, भदौ १६, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

मुख्यमन्त्री लामा र स्वीस राजदूत म्यूलीबीच भेटवार्ता

बागमती, २५ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) सँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतडा डेनियल म्यूलीले आज भेटवार्ता गर्नुभएको छ । भेटमा राजदूत म्यूलीले स्वीस सरकारबाट बागमती प्रदेशमा हाल

Trending now

एमाले सचिवालय बैठक : प्रधानमन्त्रीको चीन भ्रमण सफल

काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ण निकालेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको

Trending now

आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन

दमौली (तनहुँ), २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको आँबुखैरेनी

Trending now

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौँ, २५ मङ्सिर : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् । एनसिबि अवुधावी युएईको समन्वयमा त्यहाँ

Trending now

गण्डकी प्रदेशको भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति

गण्डकी, २५ मङ्सिर : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा १० दशमलव ०१ प्रतिशत वित्तीय र १२ दशमलव ६ प्रतिशत भौतिक प्रगति गरेको छ

Trending now

हिंसा प्रभावितको न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध छ : महानिरीक्षक कुँवर

काठमाडौँ, २५ मङ्सिरः नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले हिंसा प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालमया आज

Trending now

महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्छः उपसभामुख मगर

काठमाडौँ, २५ मङ्सिरः प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्ने बताउनुभएको छ । महिला हिंसाविरुद्धको ३३ औँ अन्तर्राष्ट्रिय १६ दिने अभियानअन्तर्गत आज राष्ट्रिय महिला आयोगले

Trending now

नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक

भेरीगङ्गा (सुर्खेत), २५ मङ्सिर : गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत आउनुभएका गृहमन्त्री लेखकले सबै

Trending now

राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

चितवन, २५ मङ्सिरः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीद्वारा आज यहाँ

Trending now

आलेख : महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

काठमाडौँ, २५ मङ्सिरः यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज मङ्गलबार सम्पन्न हुँदैछ । यसबीचमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने

Trending now