अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ, ८ पुसः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ
Trending now