भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य
लुम्बिनी, ११ फागुनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई
Trending now

