09/13/2025, 06:30:47
शनिबार, भदौ २८, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : एमाले महासचिव पोखरेल

काठमाडौँ, १७ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताउनुभएको छ । नेपाल राष्ट्रिय होटल व्यवसायी सङ्घको प्रथम अधिवेशन आज

Trending now

यातायातसम्बन्धी सबै समस्या समाधान गर्छौँ : बागमती प्रदेश मुख्यमन्त्री लामा

हेटौँडा, १७ फागुनः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । नारायणी यातायात व्यवसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६औँ

Trending now

स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी गर्दै बनेपा जनागालका मुक्ति विष्ट

काभ्रेपलाञ्चोक, १७ फागुन : बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि रू ३० लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको विष्ट हाल

Trending now

बिपी प्रतिष्ठानको सेवा, जनशक्ति र पूर्वाधारमा उल्लेख्य काम गरेका छौँ : उपकुलपति डा. गिरी

काठमाडौँ, १७ फागुनः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै सबैभन्दा बढी बिरामीले सेवा लिनेमध्ये संस्थाका रूपमा रहेको छ । दैनिक सेवा लिन आउने करिब तीन हजार पाँच सय बिरामीमध्ये

Trending now

युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : कर्णाली प्रदेश मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), १७ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी दिनमा गरिने विकास निर्माणका कार्य युवापुस्ताको मनोविज्ञानमा आधारित हुनुपर्ने बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिकाले आज आयोजना गरेको ग्रेटर घण्टाघर

Trending now

लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री लेखक

काठमाडौँ, १७ फागुनः गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री

Trending now

भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

वीरगञ्ज (पर्सा), १७ फागुन : भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । ‘नेपाल–भारत विकास सहयोग’  अन्तर्गत सामुदायिक विकास परियोजनाको

Trending now

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा स्वास्थ्यमन्त्री किरण थापा

भक्तपुर, १७ फागुन : आज कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ लाई साथ दिन हातमा कुचो

Trending now

बेलबारी मोरङमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु

सुन्दरहरैँचा (मोरङ), १७ फागुन : बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा

Trending now

सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुखविहीन

म्याग्दी, १७ फागुन : सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ ।

Trending now