औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए
मुस्ताङ, १६ चैतः चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान
Trending now

