महाकाली सिचाँइ तेस्रो चरणः नहर बन्यो पानी आएन
दोधारा चाँदनी(कञ्चनपुर),८ साउनः महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौ भइसक्यो । फुलेलीदेखि कैलालीको गोदावरीसम्म थप २० किलोमिटर निर्माणाधीन अवस्थामा छ
Trending now
