संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूबीच जुट्यो सहमति
साउन १७, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूबीच सहमति जुटेको छ। दलहरूबीच कुरा नमिल्दा लामो समयदेखि कोपभाजनमा परेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको हो। सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले)
Trending now
