दल विभाजन सम्बन्धी अध्यादेश नल्याउन विपक्षी दलहरूको प्रधानमन्त्री ओलीलाई चेतावनी
५ कात्तिक, काठमाडौं । विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले सरकार टिकाउन दुई
Trending now
