प्रधानमन्त्री ओलीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण
काठमाडौँ, २५ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार
Trending now