असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ: शिक्षामन्त्री पन्त
काठमाडौँ, २५ जेठः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गर्नुभएको छ
Trending now